Computer Start कसरी गर्ने ? How to start computer ?

Computer Start कसरी गर्ने ? How to start computer ?



           तपाई आफ्नो Computer मा केहि काम गर्न चाहनुहुन्छ, आफ्नो मनलागेको Movie ,Serials , Songs वा Game खेल्न चाहनुहुन्छ . तपाई कुनै Office काम गर्नुहुन्छ , त्यो काम Computer मा गर्नुहुन्छ . यो सबै ठिक छ तर मानौ तपाई Computer Start गर्न आउदैन ? तब यो कामलाई तपाइले आफ्नो Computer मा कसरी गर्नुहुन्छ. चिन्ता नगर्नुस म तपाइलाई Computer को बारेमा सबै कुरा भन्छु साथ-साथ Computer लाई Start कसरी गरिन्छ त्यो पनि भन्छु .

यो Computer को Third Lesson हो , Computer को सबै lesson लाई पढन यो Website Visit गर्नुहुला  : YFT Tech

Computer लाई Start गर्न धेरै सजिलो हो ? यसमा तपाइलाई step-by-step तरिका भन्छु . यसको लागि तपाईहरुले तल को steps लाई follow गर्नुहोला .

Computer Start कसरी गर्ने ? How to start computer ?

   
       यसको लागि तपाईहरुले तल को steps लाई follow गर्नुहोला.

Step-1. तपाईसंग Laptop छ भने  ठिक छ, तपाईसंग Desktop Computer छ भन्ने तपाईलाई सबै Connections : Keyboard , Monitor , Mouse र Speaker लाई  CPUसंग Connect गर्नु पर्छ .

Step-2:Computer को Power Cable लाई Electrical Board मा लगाउनुस 

Step-3: यति गरिसके पछि तपाइको Computer Start हुन् सकिन्छ ,

Step-4: CPU मा भएको Power Button लाई थिच्नुस 







Step-5: Power Button  थिचेपछी तपाईको Windows खुलेर आउछ . अब तपाइले आफ्नो Computer use गर्न सक्नुहुनेछ .

अब तपाइलाई थाहा भएको होला , कम्प्युटर कसरी start गर्ने ? कम्प्युटर को भरेमा अरु सिक्न को लागि हाम्रो Website Visit गर्नुहोला . तपाईसंग कुनै Questionsछ भन्ने मलाई comment गर्नुहोला . धन्यवाद !!!!!!



Previous
Next Post »