Computer Restart कसरी गर्ने ? कम्प्युटर Computer Restart गर्नाले के हुन्छ?


Computer Restart कसरी गर्ने ? Computer Restart गर्नाले के हुन्छ ?




   तपाइले Computer लाई Restart  किन गर्नुहुन्छ,या त तपाइ आफ्नो कम्प्युटरलाई आराम दिन चाहनुहुन्छ या त तपाइको कम्प्युटर राम्रोसंग काम गर्दैन. अचानक कम्प्युटर बन्द भइहाल्छ , कुनै प्रोग्राम राम्रो संग Run गर्दैन यी कारणले गर्दा तपाई आफ्नो कम्प्युटरलाई Restart शृजना हुन्छ.
कम्प्युटरलाई समय-समयमा Restart गर्नु धेरै आवस्यक छ ,यसबाट हाम्रो कम्प्युटर Fresh भइहाल्छ र राम्रोसंग आफ्ना काम गर्न थाल्छ. त आउनुस साथीहरु आज हेर्ने हो कि कम्प्युटर Restart कसरी गर्ने/

Computer Restart कसरी गर्ने ?


Computer Restart गर्नको लागि त्पैहरु तलका Steps लाई Follow गर्नुस :

Step-1:

1. Windows Start Button मा Click गर्नुस,
Restart computer in nepali


2. Start Button मा  Click गरेपछि Start Menu खुलेर आउछ,

3. अब Restart Button मा Click 

Step-2: 

माथिका Step अलिकता Time लाग्छ तर तपाइले आफ्नो Keyboard वा Short cut मे मद्दतले केहि बेरमा आफ्नो कम्प्युटर Shut Down गर्न सकिन्छ. यसका लागि तल पढ्नुस 


1. सबभन्दा आफ्नो KeyBoard मा Alt+F4 थिच्नुस,


Restart computer in nepali
2. यो थिचेपछी हाम्रो Restart menu खुलेर आउछ,



3. अब तपाइलाई त्यसबाट Drop Down List खोल्नु छ ,

4. Restart मा Click गर्नु छ र Enter थिच्नुस.

तपाइले के सिख्नुभो :

तपाइले सिक्नुभयो कुनैपनि Computer लाई कसरी Restart. तपाईसंग केहि Questions सोध्नु छ भन्ने Commnet गर्नुहोला. धन्यवाद!!!!!!


नेपाली मा कम्प्युटर पढ्नुस - Learn free Computer Tutorial in Nepali


Previous
Next Post »