Blogger मा New Post कसरी लेखिन्छ त्यसको Basic जानकारी नेपालीमा


 Blogger मा New Post कसरी लेखिन्छ त्यसको Basic जानकारी नेपालीमा !!


         तपाइले  आफ्नो Blog बनाउनु भो Blogger मा र तपाई सोच्नुहुनु हुन्छ , New Post कसरी लेखने आफ्नो Blog मा . आउनुस साथी आज चर्चा गरौ तपाइले आफ्नो Blog मा Post कसरी लेखने ? त्यसलाई Publish कसरी गर्ने ?





     एउटा कुरो जानिरखौ साथीहरु , तपाइले जुन Topic माथि आफ्नो Blog लेखनु हुन्छ . त्यो Topic को बारेमा राम्रो ज्ञान हुनुपर्छ . छैन भने पहिला त्यसको बारेमा राम्रोसंग पढ्नुस अनि लेख्नुहोला .

यो पढ्नुस : Blogger Post Editor को Details जानकारी नेपालीमा


Blogger मा New Post कसरी लेखनको लागि , तलको steps लाई follow गर्नुस ,


Step-1:सबभन्दा पहिला तपाई आफ्नो Blogger को Dashboard मा जानुस ,


Step-2:Dashboard मा गएपछि तपाई New Post को Button मा click गर्नुस ,





Step-3: तपाइको Computer मा post editor open हुन्छ ,

Step-4: आफ्नो Post को Heading लेखनुस Title मा 





      तपाइको Post Title वा Heading Newspaper को जस्तै हुनुपर्छ . User त्यसलाई पढेर थाहा पाउछ केको बारेमा Post छ .


Step-5: बीचको खाली ठाउमा आफ्नो Post लेखनुस , यसको लागी केहि tips छ :

1. Post चाही सानो-सानो paragraph मा हुनुपर्छ.


2. कम्तिमा एउटा image राख्नुस आफ्नो Post मा.


3. कम्तिमा 150 word लेखनुस आफ्नो blog मा यसबाट के हुन्छ भन्ने Google को Search मा सजिलोसँग आउछ.


    माथिका सबै basic जानकारी हो कि आफ्नो Blog post कसरी लेखने , अगाडी हामीहरु पढ्ने छौ , कुन तरिकाले लेख्दा Google ले मन पराउछ.


    Post सबै लेखेपछि Save गर्नुस र Preview गर्नुस ता  कि तपाइको Post मा केहि छुटेको छ कि . 


    अब त्यो Post लाई Publish गर्नुस , Publish गरेपछि तपाइको Post केहीबेरमा तपाइको Blog मा हेराउन थाल्छ .


   साथीहरु तपाइलाई यो Post कस्तो लग्यो केहि सलाह-सुझाब छ भन्ने Comment गर्नुहोला र तपाईसंग Bloggingसम्बन्धित केहि questions छ भन्ने Comment गर्नुहोला . धन्यवाद!!!!!!




Previous
Next Post »