All Facebook Friend Requests कसरी हेर्ने ? Friend Requests Sent Delete कसरी गर्ने ?


All Facebook Friend Requests कसरी हेर्ने ? Friend Requests Delete कसरी गर्ने  ?

     Internet Use गर्नुहुन्छ भने तपाई पकै Facebook Use गर्दैहोला र Facebook Account होला तब यो Post तपाईका लागि महत्वपूर्ण हुनेछन. आज हामीहरु कुरा गर्ने  Facebook Friend Requests जो हामीले Sent गरेका छौ र त्यो चाही Pending मा छ त्यसलाई कसरी Delete वा Cancel गर्ने . 

    जब हामी नया Facebook Account बनाउछौ त्यतिखेर हामीलाई थाहा हुदैन र हामी जथाभाभी Friend Requests Sent गर्ने गर्छौ त्यसमा हाम्रो Privacy के हो भन्ने थाहा हुदैन . Privacy के भन्ने थाहा पाउनाको लागि हाम्रो Post पढ्नु होला. 

यो पढ्नुस:

Facebook friend Request लाई Disable कसरी गर्ने ?

Facebook ID Block or Unblock कसरी गर्ने ? How to     facebook id block and unblock in Nepali



Facebook Account कसरी बनाउने ? How to create facebook account ?



        यो तपाईलाई काम लग्नुपर्ने Post हुनेछन  र तपाईको मनमा कुनै Facebook सम्बन्धित जिज्ञासा छ भन्ने मलाई Comment गर्नु होला .


       अब साथीहरु हामी आफ्नो Topic माथि कुरा गरौ कि हामीले Sent गरेको Friend Requestsलाई  कसरी Cancel गर्ने छौ .


Facebook Sent  Friend Requests Delete कसरी गर्ने  ?

      तपाईले धेरै जानालाई Friend Requests Sent गर्नुहुन्छ भने तपाईको Account Block हुन् सक्छ , त्यसपछि तपाईले कसैलाई Request Sent गर्नुहुन् . यसबाट बच्नकोको लागि जथाभाभी Sent नगर्नुस र Sent गरेकोलाई Cancel गरिदिनुस जसले गर्दा तपाईको id Safe हुन्छ .

हामी जसलाई Sent गरेकाछौ त्यसको Id मा गएर Cancel गर्नसक्छौ , तर हामीलाई थाहा छैन कि मैले कसलाई Sent गरेकाछौ तब कसरी Cancel गर्ने हो , चिन्ता नगर्नु म आज तपाईलाई यहि भन्न गईरहको छु .


Facebook  Friend Requests कसरी हेर्ने ?

       यो हेर्न को लागि तपाईले हाम्रो तलको Steps Follow गर्नुस :

Step-1: पहिला आफ्नो Facebook Account Login गर्नुस 

Step-2: तलको Link open गर्नुस ,

      Facebook Friend Requests

Step-3: तपाईले हेर्न सक्नु हुनेछ कि तपाईलाई कति जनना ले  Friend Requests गरके छन  तर हामीलाई Sent  Friend Requests गरेको हेर्नुछ , त्यसको लागि View sent requests मा click गर्नुस .


 Friend Requests Sent Delete कसरी गर्ने ?

Step-4:माथि को Link खोल्ने बितिकै तपाईसंग Sent  Friend Requests गरेको Windows खुलेर आउछ ,तपाईले चाहेको वेला Cancel गर्न सक्नुहुनेछ . 



 Friend Requests Sent Delete कसरी गर्ने ?



        साथीहरु यो Steps लाई Follow आफुले नचिनेको मान्छेलाई sent requests Cancel गर्न सक्नुहुनेछ .

       यो Post पकै  तपाईलाई राम्रो लागेको होला , कुनै सलाह-सुझाब छ भन्ने अबस्य Comment गर्नुहोला र तपाईसंग केहि Questions छ भने Comment Box मा लेख्नुहोला .धन्यवाद !!!!!!

Previous
Next Post »